समाचारशुक्रबार, आश्विन २४, २०७१
सहमति नभए प्रक्रियाबाट संविधानः पोखरेल
प्रेस चौतारी धादिङको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै पोखरेलले संविधान निर्माणमा एमाओवादीले प्रकृयामा जानै नहुने कुतर्क गरिरहेको बताए । उनले निर्धारित मितिमै संविधान जारी हुने बताए ।
चौतारीले गायत्री खतिवडालाई पाँच हजार ५५५ नगद राशीको ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।
