समाचारशनिबार, आश्विन २५, २०७१
कांग्रेस ६ देखि ७ प्रदेशको पक्षमा
२५ असोजमा बसेको दलको बैठकले पहिलो विकल्प अनुसार प्रदेशको नामाकरण भूगोलमा आधारित हुनेछ । वैकल्पिक प्रस्ताव अनुसार नदी र संस्कृतिसँग जोडेर प्रदेशको नामाकरण गरिनेछ ।
कांग्रेसले अहिलेसम्म प्रदेश संख्याबारे प्रष्ट धारणा ल्याएको थिएन ।
