समाचारशनिबार, आश्विन २५, २०७१

सरकार परिवर्तनकाे खेल हुँदैछः शर्मा

हिमालखबर

एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा २५ असोजमा प्रवक्ता शर्माले कांग्रेस र एमाले नै उक्त खेलमा लागेको बताए । उनले सरकार परिवर्तनले संविधान निर्माणलाई दोस्रो प्राथामिकतामा राखेको बताए ।

मुलुकको आवश्यकता शान्ति र संविधान भएकाले सानातिना विषयमा अल्झेर नेपाल र नेपालीको भविष्यलाई अन्धकारमा नधेकेल्न र राजनीतिक सङ्क्रमणलाई लम्ब्याउन नहुने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>