समाचारशनिबार, आश्विन २५, २०७१
संविधान बनाउनकै लागि पाँच बुँदेः रावल
एमाले चन्द्रपुर नगर कमिटीको प्रथम अधिवेशनको २५ असोजमा उद्घाटन गर्दै उनले ८ माघमै संविधान बन्ने बताए । रावलले एमाले सात प्रदेशको पक्षमा रहेको बताए ।
उनले एमाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको आवाजलाई आत्मसात् गरेर प्रदेश निर्माणमा जाने बताए ।
