समाचारआइतबार, आश्विन २६, २०७१

सीके राउतले भने, ‘मधेश छुट्याउछु भनेको होइन’

हिमालखबर

उनले आत्मनिर्णयसहितको स्वायत्त मधेश प्रदेशको पक्षमा अभियान चलाएपनि छुट्टै देश बनाउन नखोजेको वयान दिए । राउतले आफ्ना विरोधीले देश टुक्र्याउन खोज्यो भनेर हल्ला चलाएको बताए ।

उनले भनेका छन्, ‘विरोधीको हल्लामा राज्य लाग्यो ।’ गत २३ असोजदेखि सुरु भएको राउतको वयान २६ असोजमा सकिदैछ ।

राउतको मुद्दा २२ असोजमा दर्ता भएको थियो । उनको वयान सकिनासाथ थुनछेक बहस हुने विषेश अदालतका प्रवक्ता टेकबहादुर मिघिरेले बताए ।

उनलाई देश टुक्र्याउने अभियान चलाएको अभियोगमा २८ भदौमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>