समाचारआइतबार, आश्विन २६, २०७१
पत्रकार मैत्री संविधान निर्माणमा जोड
नेपाल पत्रकार महासङ्घ र युनेस्कोले २६ असोजमा गरेको शान्ति स्थापनामा सञ्चारको भूमिका विषयक क्षेत्रीय गोष्ठीमा उनले अज्ञानताको कुण्डमा बसेका कारण शान्ति र संविधान निर्माण सन्दर्भमा दायित्व र नैतिकताको क्षयीकरणको अवस्था सिर्जना भएको बताए ।
महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले शान्ति स्थापनाको सन्दर्भमा इच्छा शक्ति कमजोर हुँदै गएको चर्चा गर्दै पेसागत सुरक्षाको अभावले स्वनियन्त्रणको अवस्था विद्यमान रहेको बताए ।
