समाचारसोमबार, आश्विन २७, २०७१

संविधान जारी भएको एक महीनापछि राष्ट्रपतिको चुनाव

हिमालखबर

२७ असोजमा बसेको संवैधानिक राजनीतक सम्वाद तथा सहमति समितिको बैठकले ८ माघमा संविधान जारी गर्न सके ८ फागुनमा राष्ट्रपतिको चुनाव गर्ने सहमति गरेको हो ।

सत्तारुढ दल नेकपा एमालेले राष्ट्रपति चुनावको माग गर्दै आएको थियो । बैठकमा बर्तमान सरकार गठन गर्ने सन्दर्भमा कांग्रेससँग गरेको सात बुँदे सहमति अनुसार यस्तो निर्णय भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>