समाचारमंगलबार, आश्विन २८, २०७१

रहेनन् जनकवि केशरी थापा

हिमालखबर

रहेनन् जनकवि केशरी थापा९२ वर्षीय थापाको असोज २८ गते स्वयम्भुस्थित आफ्नै निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा भवनमा राखिने भएको छ ।

स्वर्गीय थापाले ‘हरियो डाँडा माथि, हलो जोत्ने साथी…, ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो…’, ‘आज मादल बजेको किन ?…’ लगायतका गीत गायका छन् ।

थापा १९८१ मा पोखराको बाटुलेचौरमा जन्मेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>