समाचारबुधबार, आश्विन २९, २०७१

दाहाल, देउवा र ओलीको भेटघाट

हिमालखबर

उनले सिंहदरवारमा २९ असोजमा देउवा र ओलीसँग भेट बार्ता गरेका हुन् । उनीहरुबीच संविधानका विवादित विषयमा छलफल भएका थिए ।

संविधानसभाले सहमतिका लागि दिएको ३० असोजको समयसीमा भोलि सकिदैछ । तर, दलहरुबीच भइरहेको छलफलले विवादित विषयमा सहमति जुटाउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>