समाचारबुधबार, आश्विन २९, २०७१
आर्थिक विधेयक बहुमतले पारित
बैठकमा अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको प्रस्ताव २९ असोजको बैठकले बहुमतबाट पारित गरेको हो ।
यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०७१ र ऋण तथा जमानत (बीसौं संशोधन) विधेयक, २०७१ पनि बैठकले बहुमतले स्वीकृत गरेको छ । संसदको अर्काे बैठक ३० असोजका लागि बोलाइएको छ ।
