समाचारशुक्रबार, आश्विन ३१, २०७१
‘थारुबिनाको मधेश कल्पना गर्न सकिन्न’
थारु समुदायलाई मधेशीमा नराख्ने विजय गच्छेदारले अर्कै मधेश खोज्नुपर्ने उनले बताए । गुप्ताले भने, ‘‘मधेसमा थारु समुदाय पनि पर्छन् ।’’
उनले अहिलेको संविधानसभाले मधेशी हितको संविधान बन्न नसक्ने बताए ।
इश्वरचन्द्र झा, जनकपुर
