समाचारशनिबार, कार्तिक १, २०७१
‘संयोजक छोड्नुपर्ने गरी बोलेको छैन’
१ कात्तिक विहान सिंहदरवारमा बसेको तीन दलको बैठकमा कांग्रेस एमालेका नेताहरुले दाहाललाई खुल्लामञ्च भनेको कुरा सही हो ? भनेर सोधेपछि दाहालले त्यस्तो आशयले नबोलेको जवाफ दिए ।
उनले शान्तिपूर्ण विद्रोह भनेको बताए । दाहालले भने, ‘‘विगतका सहमति भुल्न नहुने आशयमा मैले त्यसो भनेको हुँ ।’’
उनले किसान मजदुरसँग तुलना गर्दा संयोजक छाड्ने भनेको प्रष्टीकरण दिए ।
