समाचारसोमबार, कार्तिक ३, २०७१
तीनदिन नेताहरुको अग्नी परीक्षाः नेपाल
प्रेस चौतारी पर्साले गरेको कार्यक्रममा बोल्दै नेता नेपालले सहमतिका लागि महत्वपूर्ण यी तीन दिन अग्नी परीक्षा भएको बताए । उनले यो तीन दिनभित्र सहमति जुटाउनुपर्ने बताए ।
नेता नेपालले जातीयताको आधारमा कुनैपनि हालतमा संघीयतामा जान नहुने बताए । उनले भने, ‘‘पहिचान र सामथ्र्यको आधारमा सात प्रदेश हुनुपर्ने पार्टीको धारणा प्रष्ट छ ।’’
बिम्मी शर्मा, पर्सा
