समाचारबिहीबार, कार्तिक ६, २०७१

एमाओवादीले गर्दा संविधान निर्माणमा अप्ठ्यारोः पौडेल

हिमालखबर

ramchandra-paudel1भक्तपुरको सानोठिमीमा ६ कात्तिकमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादी संविधान निर्माणको बाधक भएको आरोप लगाएका छन् ।

एमाओवादीले ण्सहमतिबाट संविधान निर्माण गर्नुपर्छ भने पनि सहमति गर्न नचाहेको र बहुमतबाट अघि बढ्न नदिएर संविधान निर्माणमा बाधक बनेको पौडेलको भनाई छ । उनले भने, “वास्तवमै अहिले पनि उनीहरुले नै संविधान बन्न गाह्रो पारिराखेका छन् ।”

कांग्रेसको लडाइँ लोकतन्त्रका लागि भएकाले लोकतन्त्र संस्थागत नभएसम्म कांग्रेस लडिरहने पनि उनले बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>