समाचारमंगलबार, कार्तिक ११, २०७१
जनविरोधी संविधान मान्दैनौंः गजुरेल
उनले भक्तपुरमा आयोजित चियापान कार्यक्रममा जनविरोधी संविधानमा एमाओवादी–मधेशवादी सहमत भएपनि आफुहरु विरोधमा उत्रने चेतावनी दिए । गजुरेलले भने, ‘‘दलहरुको नाटकले ८ माघमा संविधान आउदैन, आएपनि जनविरोधी आउने संभावना बढी छ ।’’
उनले जनताको संविधान जारी गर्न शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए ।
