समाचारबिहीबार, कार्तिक १३, २०७१

कार्यतालिका फेरिदैनः कांग्रेस–एमाले

हिमालखबर

१३ कात्तिकमा बसेको प्रमुख दल नेपाली कांग्रेस र एमालेको संयुक्त बैठकले सहमतिको नाममा कार्यतालिका परिवर्तन गर्नतिर नलाग्ने निर्णय गरेको एमाले उपाध्यक्ष भीम रावलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस–एमालेले विवादित विषयमा छलफल भएको थियो ।

एमाओवादीसँग छलफलमा दुई दलले साझा धारणा प्रस्तुत गर्ने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । उनले निर्धारित मितिमै सहमतिबाट संविधान निर्माण गर्न एमाओवादीसँग अधिकतम प्रयास गर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>