समाचारशनिबार, कार्तिक १५, २०७१
कार्वाहीको सिफारिसमा पर्ने एमाओवादी नेताहरु
जिल्ला तहमा समानान्तर कमिटी निर्माण गर्न उक्साहट गरेको अभियोगमा कार्बाहीको सिफारिस गरिएको हो । सिफारिसमा संस्थापन र असन्तुष्ट दुवै पक्षका नेताहरुलाई कार्बाही गर्नुपर्ने सिफारिस गरिएको छ ।
अहिलेसम्म संस्थापन पक्षले भट्टराई पक्षीय नेतृ हिसिला यमी, गंगानारायण श्रेष्ठ, सोनामसिंह स्याङतान र रामरिजन यादवलाई कारबाहीको सिफारिस गरेको छ । त्यस्तै भट्टराई पक्षले नारायण दाहाल, हितबहादुर तामाङमाथि कारबाहीको माग गरेको छ ।
राजधानी दैनिकबाट
