थप समाचारसोमबार, कार्तिक १७, २०७१
लेक लागेर आरोहीको मृत्यु
६ हजार १ सय ८६ मिटरको उचाईमा रहेको
मा रोबर्टको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नीरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
थामसेर्कु टे«किङ प्रा.लि. काठमाडौंबाट क्याजरी हिमाल आरोहण गर्न गएका रोबर्ट एक्कासी बेहोस भई लडेपछि मृत्यु भएको थियो । पासपोर्ट नं. YA 4344655 भएका रोबर्टको लाशलाई १७ कात्तिकमै डाइनेटिक एयरको हेलिकोप्टरद्धरा काठमाडौं ल्याइएको छ ।
बुद्धबीर बाहिङ, सोलखम्बु
