समाचारबुधबार, कार्तिक १९, २०७१

अव दुई तिहाईबाट नयाँ संविधानः पोखरेल

हिमालखबर

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकको १९ कात्तिकमा चरिकोटमा उद्घाटन गर्दैै महासचिव पोखरेलले अव विवादित विषय संविधानसभाको पूर्ण बैठकमा प्रस्तुत हुने बताए । उनले भने, ‘‘माघ ८ भित्रै संविधान निर्माण गर्न साझा धारणा प्रस्तुत भइसकेको छ, अब प्रक्रियाका लागि पूर्ण बैठकमा पेस हुन्छ ।’

एमाओवादी संविधान निर्माणभन्दा पनि देशमा अस्तव्यस्तता सिर्जना गरेर स्वार्थ सिद्ध गर्न लागिपरेको आरोप लगाउदै उनले एमाओवादीहरु पराजित भएरै छाड्ने दावी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>