समाचारबिहीबार, कार्तिक २०, २०७१
मन्त्रिपरिषदद्वारा क्यान विघटन
२० कात्तिकमा बसेको मन्त्रिपरिषदको बैठकले क्यानको वर्तमान कार्यसमिति विघटन गरी तदर्थ कार्यसमिति गठन गरेको छ ।
विनयराज पाण्डेको संयोजकत्वमा गठित तदर्थ समितिकाे उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेश सिलवाल छन् ।
पुरानाे कार्यसमितिका अधिकांश पदाधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोले निलम्बनमा परेका छन् ।
