समाचारबिहीबार, कार्तिक २०, २०७१

निर्देशक आलोक नेम्वाङको निधन

हिमालखबर

fffचलचित्र निर्देशक आलोक नेम्वाङको शव २० कात्तिक साँझ घरमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरी नायव निरीक्षक उमेश यादवले जानकारी दिएका छन् ।  प्रहरीले घटनाबारे  अनुसन्धान भइरहेको बताए ।

नेम्वाङले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि  अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन ।

‘सानो संसार’, ‘कोही मेरो’ जस्ता फिल्मसहित थुप्रै म्युजिक भिडियोका निर्देशक नेम्वाङको फिल्म ‘अझै पनि’  रिलिज हुने तयारीमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>