समाचारसोमबार, कार्तिक २४, २०७१

मोदीका लागि सिँगारियो जनकपुर

हिमालखबर

जनकपुरको प्रसिद्ध जानकी मन्दिरको सफाइसँगै पुराना संरचनालाई भत्काएर नयाँ बनाउने कार्य गरिएको छ । जनकपुर–भिट्टामोड सडकखण्ड हुँदै मोदी जनकपुर आउने कार्यक्रम रहेको छ ।

अहिले जनकपुरको विभिन्न बाटोहरु मर्मत गर्नुका साथै मुख्य मन्दिरहरुलाई रङ्ग रोगन गरिएको छ । जानकी मन्दिर, राम मन्दिर जनक मन्दिरलगायतका मठ मन्दिरको सफाइ र रङ्गिने कार्य भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>