समाचारसोमबार, कार्तिक २४, २०७१
सहमति नभए बहुमतीयबाट संविधानः सिटौला
बिर्तामोडमा २४ कात्तिकबाट सुरु भएको तरुण दल झापाको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधान बन्ने बताए ।
अर्का नेता बालकृष्ण खाँडले जनताले चाहेको संविधान निर्माण प्रक्रियामा पार्टी दृढ भएर अघि बढेको बताए ।
