समाचारमंगलबार, कार्तिक २५, २०७१

‘बाँडफाँडमा कुरा मिल्नासाथ एक हप्तामा संविधान’

हिमालखबर

प्रमुख तीन दलबीच शक्ति बाँडफाँडमा कुरा नमिल्दा संविधान निर्माण कार्यले गति नलिएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । उनले     संविधान जारी भएपछि शक्ति समीकरणमा बार्गेनिङ मिल्नासाथ संविधान निर्माण कार्य अघि बढ्ने बताए ।

भरतपुर पुगेका थापाले भने, ‘‘संविधानका विवादित विषयको अजेण्डा देखावटी मात्रै हो, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री को हुने भन्ने विषय प्रमुख बार्गेनिङ हो ।’’ थापाले शक्ति बाँडफाँड मिल्नासाथ एक हप्तामा संविधान तयार हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>