थप समाचारमंगलबार, कार्तिक २५, २०७१

‘फरार सूची’का जेके तरुण दल अध्यक्षको उमेद्वार

हिमालखबर

स्थानीय शिक्षकलाई कुटपिट अभियोग लागेको जेकेले सदरमुकाम खलङ्तरुण दलगामा जारी तरुण दलको तेस्रो जिल्ला सम्मेलनमा भूमिगत रुपमै अध्यक्षमा उमेद्वारी दिएका हुन् । उनको उमेद्वारीको ब्यानर बजारभर टाँगिएको छ ।

तरुण दलमा आफ्नो भूमिका उल्लेख्य गर्दै जेकेले उमेद्वारी दिएका छन् । तर, प्रहरीले भने फरार रहेकाले फेला पर्नासाथ पक्राउ गरिने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>