समाचारबिहीबार, कार्तिक २७, २०७१
नेवि संघको महाधिवेशन फेरि स्थगित
छैठौं पटक सरिसकेको संघको ११ औं महाधिवेशन आगामी ३० कात्तिकदेखि २ मंसीरसम्मलाई निर्धारण गरिएको थियो । संघको पदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति पदाधिकारी बैठकले तोक्ने संघले जनाएको छ ।
संघले तयारी नपुगेको भन्दै पटक–पटक महाधिवेशन स्थगित गर्दै आएको छ ।
