थप समाचारबिहीबार, कार्तिक २७, २०७१
५२ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिश (सूचीसहित)
प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिले ५२ इन्स्पेक्टरलाई बढुवाका लागि सिफारिश गरेको छ । समितिको २६ कात्तिकमा बसेको बैठकले डीएसपीमा बढुवाका लागि ५२ इन्स्पेक्टरलाई सिफारिश गरेको प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले जानकारी दिए ।
नेपाल प्रहरीमा अहिले ५२ डीएसपीको पद रिक्त छ । समितिले सिफारिश गरेकाको अन्तिम टुंगो गृहमन्त्रालयले लगाउनेछ ।
डीएसपीमा बढुवाका लागि सिफारिशमा परेका इन्स्पेक्टरको नामावलीः



