थप समाचारबिहीबार, कार्तिक २७, २०७१

गढीमाई मेलामा पशुबलि रोक्न भन्दै अग्निवेश नेपालमा

हिमालखबर

bbउनले पशुबलि रोक्न माग गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका छन् । सनातन धर्म विरोधी व्यवहार भएको र वैदिक संस्कृतिमा धर्मका नाममा पशुबलि दिनुपर्ने भनी उल्लेख नरहेको भन्दै उनले बलि रोक्न आग्रह गरेका हुन् ।

उनले अन्य नेताहरुलाई पनि भेट्ने जनाएका छन् । बरियापुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा मनाइने मेला विश्वकै सबैभन्दा बढी पशुबलि दिइने मेलाका रुपमा परिचित छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>