समाचारसोमबार, मंसिर १, २०७१

सात प्रदेशमा थारु सभासदहरुको विरोध

हिमालखबर

१ मंसीरमा पत्रकार सम्मलेन गर्दै थारु सभासदहरुले थारु समुदायलाई छुट्याएर प्रदेश बनाइएको भन्दै अन्तुष्टि जनाए । कांग्रेस, एमालेका सभासद पनि यो अभियानमा सक्रिय छन् ।

कांग्रेसका तुजुलाल चौधरी, एमालेका वैजनाथ चौधरी, एमाओवादीका सन्तबहादुर थारु, फोरम लोकतान्त्रिका योगेन्द्र चौधरीलगायतले यो अभियान चलाएका हुन् । उनीहरुले मागपत्र स‌वैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा बुझाउने जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>