समाचारसोमबार, मंसिर १, २०७१

जनजाति र मधेसी समुदायले आन्दोलन गर्ने

हिमालखबर

उक्त आन्दोलन नेतृत्व पद्मरत्न तुलाधरले गर्ने वक्तव्य जारी गरिएको छ । उनीहरुले बहुमतबाट संविधान घोषणा गर्न लागिएको भन्दै आन्दोलन गर्ने जनाएको छ । उक्त आन्दोलनलाई आदिवासी जनजाति महासंघले पनि समर्थन गर्ने सहमति गरेका छन् ।

यसैबीच, थारु कल्याणकारी सभाले भने यो आन्दोलनप्रति असहमति जनाएको छ । कुनै दलको पक्ष र विपक्षमा आन्दोलन उभिएकाले समर्थन नगर्ने जनाएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>