समाचारमंगलबार, मंसिर २, २०७१
इन्फ्रास्टक्चर बैंक लुटियो, एसबी आई बैंकमा गोली चल्यो
यसबारे, अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, एसएबी आई बैंकका सुरक्षा गार्ड शेरबहादुर कार्की अज्ञात समूहको गोली लागेर घाइते भएका छन् ।
सञ्जय साह, रौतहट