समाचारमंगलबार, मंसिर २, २०७१

संविधान जारी हुने संभावना न्यूनः थापा

हिमालखबर

थापाले संविधान निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा तीन दल सत्ताको भागबन्डामा लागेकाले मुलुक अप्ठ्यारोमा पर्दै गएको बताए । उनले भने, ‘‘आगामी ८ माघमा संविधान जारी नभए त्यसको सबै जिम्मेवारी तीन दलले लिनुपर्छ, राजनीति गर्ने नाममा राष्ट्रको पहिचान मेटाउन पाइँदैन ।’’

विवादित विषयमा जनमत सङ्ग्रहः चन्द

यता, पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले दलहरूबीच सहमति नभए संविधानसभाका विवादित विषय जनमत सङ्ग्रहबाट टुङ्गोमा पु¥याउनुपर्ने बताएका छन् ।

विराटनगर पुगेका नेता चन्दले बहुमतभन्दा पनि सहमतिबाट संविधान ल्याउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>