आगामी १ माघसम्ममा देशभर मोर्चा बनाएर हिन्दू राज्य बनाउन दवाब दिने कार्यक्रम मोर्चाले सार्वजनिक गरेको छ । अभियान ८ मंसीरबाट थालिने मोर्चाका अध्यक्ष माधव भट्टराईले बताए ।
हिन्दू धर्ममाथि हमला भएको भन्दै गत १६ कात्तिकमा मोर्चा गठन गरिएको थियो ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्