समाचारमंगलबार, मंसिर २, २०७१
हस्ताक्षर संकलनले प्रकृया असहजः भट्टराई
उनले हस्ताक्षर नसच्चिएसम्म अवस्था असहज र गम्भीर रहेको उल्लेख गरेका छन् । कांग्रेस, एमालेको कोटमा बल पुगेको जनाउँदै उनले समिति बाहिर गरिएको हस्ताक्षर संकलनले स्थिति असहज र गम्भीर रहेको जनाएका छन् ।
यसैक्रममा २ मंसीरमा कानून विद्हरुसँग छलफल गरेका भट्टराईले हस्ताक्षर संकलनले स्थिति गम्भीर बनेको प्रतिक्रिया दिएका छन् । ७१ सदस्य समितिमा ४३ सभासदले कांग्रेस, एमालेलगायतले तय गरेको साझा धारणा संविधानसभामा पठाउन भन्दै हस्ताक्षर बुझाएका थिए ।
