समाचारबुधबार, मंसिर ३, २०७१
ओलीले भने, ‘म धनी होइन, दश हजार दिन्छु’
झापामा आयोजित कृष्णप्रणमीको महायज्ञमा बोल्दै ओलीले भने, ‘‘नेपालले काटमार गर्ने र आफूले आफैंलाई दिग्विजय घोषणा गर्ने हिंस्रक अभ्यास चाहेको छैन ।’’
महायज्ञका लागि १० हजार रुपैयाँ दान दिएका ओलीले भने, ‘‘म धनी मानिस होइन, दश हजार दान गर्छु ।’’ उनले महायज्ञमा आरती समेत जगाएका थिए ।
गोपाल गडतौला, झापा

