थप समाचारबुधबार, मंसिर ३, २०७१
जिल्लाका संवाददाताको पीडा
काठमाडौंमा प्रेस चौतारी नेपालले आयोजना गरेको ‘लोकतन्त्रमा प्रेसको भूमिका’ नामक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले जिल्ला संवाददाहरुको कुरा सार्वजनिक गरेका छन् ।
उनले प्रस्तुत गरेको कार्यपत्रमा सम्पादकीय कक्षबाट जिल्ला संवाददाताहरुलाई वास्ता नगरेको र जिल्ला संवाददाहरुले पनि प्रभावकारी रिर्पाेटिङ गर्न नसकेको उल्लेख गरेका छन् ।
उनले कार्यपत्रमा तीन वटा घटनामा जिल्ला संवाददाताहरुको अनुभवलाई प्रस्तुत गरेका छन् ।


