थप समाचारबिहीबार, मंसिर ४, २०७१
५ चैतबाट एसएलसी परीक्षा
परीक्षा १६ चैतसम्म हुनेछ । यो वर्ष प्रयोगात्मक विषयको पनि परीक्षा दिनुपर्ने भएको छ । यसअघि सैद्धान्तिक विषयको मात्रै परीक्षा हुँदै आएको थियो ।
परीक्षा तालिका
५ चैतमा अनिवार्य अंग्रेजी
६ चैतमा अनिवार्य नेपाली
८ चैतमा अनिवार्य गणित
९ चैतमा अनिवार्य विज्ञान
१० चैतमा अनिवार्य सामाजिक
११ चैतमा स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा
१२ चैतमा ऐच्छिक प्रथम
१३ चैतमा ऐच्छिक दोस्रो
