थप समाचारबिहीबार, मंसिर ४, २०७१

मिलेर संविधान बनाउने जनादेशः भट्टराई

हिमालखबर

२२ दलीय मोर्चा त्यागेर संविधान निर्माणमा आउन एमाओवादीलाई उनले आग्रह गरे । भट्टराईले भने, ‘‘सहमति र सहकार्यमा अघि नबढ्ने हो भने संविधानसभाले बनाएको जुन कार्यविधि प्रक्रिया हो, त्यही बमोजिम संविधान जारी गर्नुपर्छ ।”

उनले संविधान नबनाउनेतर्फ अग्रसर हुनेलाई समयले नपर्खने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>