थप समाचारशुक्रबार, मंसिर ५, २०७१

पत्रकार अधिकारीमाथि आक्रमण

हिमालखबर

घर फर्कदै गरेका पत्रकार अधिकारीलाई ४ मंसीर साँझ मोटरसाइकलमा आएका दुई जनाले घाइते बनाएIMG_2873का थिए । राससका प्रतिनीधि तथा स्थानीय हाम्रो एफएमका म्यानेजर अधिकारीको कलेज अफ मेडिकल साइन्सेजमा प्राथमिक उपचारपछि भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

घटनामा संलग्न भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । चितवन पत्रकार महासंघले दोषीमाथि कार्बाहीको माग गर्दै प्रशासनमा ज्ञापनपत्रमा बुझाएका छन् ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>