समाचारशुक्रबार, मंसिर ५, २०७१

संविधान निर्माणमा लाग्न दाहाललाई राष्ट्रपतिको आग्रह

हिमालखबर

राष्ट्रपति भवन शीतल निवासमा ५ मंसीरमा भएको भेटवार्तामा संविधान निर्माणमा भइरहेको पछिल्लो प्रगतिबारे दाहालसँग जिज्ञासा राखेका थिए । जवाफमा दाहालले कांग्रेस एमाले सहमतिमा संविधान निर्माणतिर उदासिन भएको बताए ।

दाहालले भने, ‘‘सहमतिमै संविधान निर्माण प्रक्रिया अगाडि बढोस् भन्ने पक्षमा हामी छौं, तर सरकारमा रहेका दलको व्यवहार त्यतातिर केन्द्रित नरहेको, बरु बहुमतको आधारमा नै अगाडि बढ्ने प्रयत्नमा छ ।’’

उनले आफ्नो कारण वर्तमान समस्या उत्पन्न नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>