समाचारशुक्रबार, मंसिर ५, २०७१

मोदीको जनकपुर भ्रमण रद्द भएको छैनः परराष्ट्रमन्त्री

हिमालखबर

५ मंसीरमा पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले भ्रमण रद्द गरिएकोबारे कुनै जानकारी नभएको बताए । उनले भने, ‘‘आधिकारिक मानिस म हुँ, अहिलेसम्म भ्रमण रद्द भएको छैन ।’’

परराष्ट्रमन्त्री पाण्डेले भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले प्रेस विज्ञप्ती जारी गरेर मोदीको भ्रमणबारे ‘मिस कम्युनिकेसन’ गरेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>