थप समाचारशनिबार, मंसिर ६, २०७१

बासी भात खुवाउने तीन होटल बन्द

हिमालखबर

वाणिज्य विभागले अघिल्लो महिनामा गरेको राजमार्गका होटल अनुगमनमा रामनगरका तीन होटेलमा गुणस्तरहिन खान खुवाइएको फेला पारेपछि सञ्चालनमा रोक लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिएका छन् ।

रामनगरका गीताञ्जली, रक्षा र गङ्गालक्ष्मी होटलले गुणस्तरहिन र बासी खाना महँगो शुल्क लिएर खुवाएको भन्दै सञ्चालनमा रोक लगाइएको हो ।

त्यस्तै आजैदेखि चितवनको राजमार्ग क्षेत्रका होटलको पुनः अनुगमन शुरु गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>