थप समाचारआइतबार, मंसिर ७, २०७१

भैंसीसँग मोटरसाइकल ठोक्किंदा सभासद घाइते

हिमालखबर

prem_giriझापाको केर्खामा ६ कात्तिक साँझ आयोजित कार्यक्रममा सहभागी भएर घर फर्कदै गर्दा सतासीधाम–८ माइधारमा सभासद प्रेम गरी चढेको मोटरसाइकल भैसीसँग ठोकिएको प्रहरीले जनाएको छ ।

नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले चलाएको मोटरसाइकलको पछाडि बसेका सभासद र गिरी दुवै घाइते भएका छन् ।

घाइतेद्वयको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>