समाचारसोमबार, मंसिर ८, २०७१

ब्युँतियो संयुक्त मधेशी मोर्चा

हिमालखबर

६ दल सम्मिलित मोर्चाले ८ मंसीरमा आठ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । मधेशी जनअधिकार फोराम लोकतान्त्रिक, तमलोपा, मधेशी जनअधिकार फोरम नेपाल, सदभावना, मधेश समाजवादी र तराई मधेश सदभावनाले मोर्चा बनाएका हुन् ।

मोर्चाले संविधान नबनेसम्म सरकारमा नजाने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>