थप समाचारमंगलबार, मंसिर ९, २०७१

‘सुरक्षा पास’ को डोरीमा ‘मिस्टेक’ भएपछि

हिमालखबर

security_passविशेष गरी सरकारी सञ्चारमाध्यम गोरखापत्र र राससका सञ्चारकर्मी र अन्यका लागि बाँडिएको डोरी प्रहरीले संस्थाबाटै फिर्ता मगाएको थियो भने एकजना पत्रकारको घाँटीमा झुण्ड्याइएको उक्त डोरी प्रहरीले सोल्टी होटेलबाटै पनि फिर्ता लिएको थियो ।

भएको के रहेछ भने उक्त डोरीमा प्रिन्ट गरिएको सार्क राष्ट्रका झण्डामध्ये अफगानिस्तानको झण्डाको रङ गलत प्रिन्ट भएको रहेछ ।

अहिले भने नयाँ डोरी वितरण गरिएको छ । यद्दपी केही सञ्चारकर्मीसँग भने पूरानो डोरी नै छ ।

उक्त सुरक्षा पास र डोरीको व्यवस्थाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले पाएका थिए ।

देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>