भण्डारी एमाओवादी धादिङका जिल्ला अध्यक्ष पनि हुन् । भण्डारी फोर्सका अध्यक्ष बनेपछि एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किराँतीले राजधानीलाई नाकाबन्दी गर्न फोर्स गठन गरिएको बताए ।
एमाओवादीले देशभर जातीय फोर्स बनाउने योजना बनाएको छ ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्