समाचारमंगलबार, मंसिर ९, २०७१
हेलीकप्टर सहयाेग: मोदीले सुशीललाई सुशीलले जबरालाई
सार्क सम्मेलनका लागि नेपाल आएका प्रधानमन्त्री मोदीले सैनिक मञ्च टुँडिखलेमा आयोजित एक समारोहमा १४ सीट क्षमताकाे ‘एएलएच ध्रुव मार्क थ्रि’ हेलीकप्टर दिएका हुन् ।
मोदीबाट चावी बुझेलगत्तै प्रधानमन्त्री कोइरालाले प्रधानसेनापति गौरव शम्शेर जबरालाई हस्तान्तरण गरेका छन् ।
हेलीकप्टरमा टुर्रेट गन, रकेट, एयर टु एयर मिसाइल्स तथा एयर टू ग्राउण्ड मिसाइल सुविधा छ ।
