समाचारबुधबार, मंसिर १०, २०७१
सहमति संभव छैनः शंकर पोखरेल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा सहमतिमै संविधान निर्माण हुनुपर्छ भन्ने अभिव्यक्तितर्फ संकेत गर्दै एमाले नेता शंकर पोखरेलले संविधानसभाको शक्ति संरचना अनुसार संविधान निर्माणमा पूर्ण सहमति सम्भव नभएको बताएका छन् ।
“वर्तमान शक्ति संरचनाभित्र पूर्णसहमतिको कुरा गर्नु र आशिकीले प्रेमिकालाई जुनतारा झारी दिउँला भन्नु उस्तै त हो नि, सुन्दा राम्रो,” उनले लेखेका छन्, “ गणतन्त्रवादीरराजावादी,संघियतावादीरविरोधी,धर्मसापेक्षरनिरिपेक्षतावादी, हिमालरपहाड र तराई जोड्ने र जोड्न नहुने। सवै एकै ठाउँमा । कसरी होला सहमती ? ”

