थप समाचारबिहीबार, मंसिर ११, २०७१
बाबुरामको ‘पार्ट टाइम जब’
त्यसपछि उनको बाख्रा पालनबारे केही प्रतिक्रिया आएको छैन । तर, सानेपास्थित आफ्नै निवासको छतमा तरकारी उत्पादन गरेको तस्वीर उनले सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमा भट्टराईले अर्गानिक तरकारी उत्पादन गरेको जनाउँदै अरुलाई पनि आफ्नो सिको गर्न आह्वान गरेका छन् ।

