समाचारशुक्रबार, मंसिर १२, २०७१

सहमति नभए आयोगबाट प्रदेश निर्धारणः ओली

हिमालखबर

नेपाल पत्रकार महासंघले १२ मंसीरमा गरेको अन्तरक्रियामा अध्यक्ष ओलीले संघीयताकै कारण संविधान निर्माणलाई रोक्न नहुने बताए । उनले आयोग बनाएर भएपनि ८ माघमै संविधान आउने बताए ।

ओलीले सहमतिमा आउन प्रतिपक्ष दलहरुलाई आग्रह समेत गरे । दलहरुबीच संघीयतालगायत विषयमा विवाद हुँदा निर्धारित कार्यतालिका प्रभावित बन्दै गएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>